राजस्व अनुसन्धान विभागका ‘फेक डिजी’ जसले उद्योगी व्यवसायीलाई तर्साएर उठाइरहेका छन् रकम
काठमाडौं। राजस्व अनुसन्धान विभागका महानिर्देशकले चलाउने एउटा सरकारी मोबाइल छ, त्यसको नम्बर हो – ९७०४५४१००४। महिना दिनअघि सार्वजनिक बिदाको दिनमा यो फोनबाट एक व्यवसायीलाई कल गयो। फोनमा अनुसन्धान सिलसिलाका लागि ती व्यवसायीलाई एक घण्टाभित्र राजस्व अनुसन्धान विभागमा हाजिर हुन आदेश गयो। फोनबाट आदेश दिने व्यक्ति थिए, उपेन्द्र शाही। यी शाही न राजस्व अनुसन्धान विभागका कर्मचारी … Continue reading राजस्व अनुसन्धान विभागका ‘फेक डिजी’ जसले उद्योगी व्यवसायीलाई तर्साएर उठाइरहेका छन् रकम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed