सेबोन अध्यक्षमा नाम सिफारिस गर्ने/नगर्नेमा दुई धार, समितिले महान्यायाधिवक्तासँग माग्यो परामर्श

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्षका लागि आवेदन दिइ सर्टलिस्टमा परेकामध्ये तीन जना दोस्रोपटक पनि अन्तर्वार्तामा अनुपस्थित भएपछि नियुक्ति प्रक्रिया अगाडि बढाउने/नबढाउनेमा अन्योल भएको छ। धितोपत्र ऐनमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको र २ जना मात्र अन्तर्वार्तामा सहभागी भएको पृष्ठभूमिमा प्रक्रिया अगाडि बढाउने/नबढाउने अन्योल भएको हो। ऐनमा योग्यता पुगेका तीन जनाको नाम सिफारिस … Continue reading सेबोन अध्यक्षमा नाम सिफारिस गर्ने/नगर्नेमा दुई धार, समितिले महान्यायाधिवक्तासँग माग्यो परामर्श