नेपालमा कुनैपनि बेला उडान बन्द गर्ने चीनको पत्र, ‘व्यापार र लगानी नै प्रभावित हुनसक्छ’

काठमाडौं। उत्तरी छिमेकी चीनले हवाई टिकटमा भ्याटको व्यवस्था नहटाए नेपालमा उडान नै रोक्ने चेतावनी दिएको छ। हवाई टिकटमा भ्याट लगाइएकामा यसअघि नै असन्तुष्टि जनाइसकेको चीनले उडान नै बन्द गर्ने चेतावनीयुक्त पत्र पठाएको हो। चीनले वायु सेवा प्रदायक कम्पनीबाट हवाई टिकटमा भ्याट लगाउने निर्णयलाई दोहोरो कर नलाग्ने भनेर यसअघि सरकारले गरेको सम्झौताविपरीत भनेको छ। ‘हामीले यसअघि … Continue reading नेपालमा कुनैपनि बेला उडान बन्द गर्ने चीनको पत्र, ‘व्यापार र लगानी नै प्रभावित हुनसक्छ’