दूतावासको बेथिति : आश्रित परिवार नै नलगी भत्ता, एक कर्मचारी बराबर डेढ करोड खर्च

काठमाडौं। आर्थिक कुटनीतिमा असफल भएको भनेर आलोचित नियोगहरुमा सरकारले एक कर्मचारी बराबर करिब डेढ करोड रुपैयाँ खर्च गरेको छ। सरकारले ३० वटा राजदूतावास, ७ वटा महावाणिज्य दूतावास र ३ वटा स्थायी नियोगमा गत आर्थिक वर्ष ३ अर्ब ३१ करोड खर्च रुपैयाँ खर्च गरेको हो। ३८ नियोगमा कार्यालय र कर्मचारी आवासका लागि ९४ करोड ७८ हजार, … Continue reading दूतावासको बेथिति : आश्रित परिवार नै नलगी भत्ता, एक कर्मचारी बराबर डेढ करोड खर्च