कृषिमा सरकारी लगानी बालुवामा पानी, अनुदान २०० प्रतिशतले बढ्दा उत्पादन वृद्धि ४% भन्दा तल

काठमाडौं। कृषि क्षेत्रमा सरकारी लगानी बालुवामा पानी हालेसरह देखिएको छ। सरकारले पछिल्लो ५ वर्षमा कृषि क्षेत्रमा अनुदानका नाममा १ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँ बाँडेको छ। तर, यति ठूलो रकम बाँड्दा पनि कृषिजन्य उत्पादन र उत्पादकत्व वृद्धि हुन सकेको छैन। कृषि तथा पशुजन्य उत्पादनमा विदेशमा परनिर्भरता घटेको छैन, झन् झन् बढिरहेको छ। गत आर्थिक … Continue reading कृषिमा सरकारी लगानी बालुवामा पानी, अनुदान २०० प्रतिशतले बढ्दा उत्पादन वृद्धि ४% भन्दा तल