राष्ट्र बैंकको प्रतिवेदनले बाटो देखाएपछि सेञ्चुरीका अध्यक्ष पक्राउ, ‘बोर्ड-व्यवस्थापनको मिलेमतो’

काठमाडौं। तत्कालीन सेन्चुरी कमर्सियल बैंकले प्रवाह गरेको ऋणमा कैफियत रहेको राष्ट्र बैंकको अनुसन्धानले देखाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो- त्यही अनुसन्धानअन्तर्गत सोमबार तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ परेका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले फागुन तेस्रो साता बैंकरलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धान नगरी बैंकरलाई पक्राउ गरेको भनेर चौतर्फी आलोचना भएको थियो। … Continue reading राष्ट्र बैंकको प्रतिवेदनले बाटो देखाएपछि सेञ्चुरीका अध्यक्ष पक्राउ, ‘बोर्ड-व्यवस्थापनको मिलेमतो’