किराना पसले केदारनाथ कसरी अर्बौं रुपैयाँ चलाउने अवस्थामा पुगेर गर्ल्याम्म ढले ?

काठमाडौं। २०७९ साउनतिर काठमाडौंको कुलेश्वरस्थित गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक फरार  भए। सहकारीले बचतकर्तालाई पैसा दिन छाडेको ६ महिना भइसकेको थियो। भोलि आउनु, पर्सी आउनु भन्दै बचतकर्तालाई झुलाउने काम भइरह्‍यो। लामै समय पैसा नआएपछि १ हजार १४५ बचतकर्ताले उजुरी दिए। त्यसपछि सञ्चालक समितिका अध्यक्ष रामबहादुर गौतम फरार भए। उनी फरार भएपछि सहकारी संस्थाको कारोबार … Continue reading किराना पसले केदारनाथ कसरी अर्बौं रुपैयाँ चलाउने अवस्थामा पुगेर गर्ल्याम्म ढले ?