संचारमन्त्री शर्माले मापदण्ड फेरेर नेपाल टेलिकमको एमडीमा कसलाई ल्याउन खोज्दैछिन् ?
काठमाडौं। मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड फेर्ने निर्णय गर्यो। संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रस्तावमा मन्त्रिपरिषद्बाट मापदण्ड फेरिएको हो। मापदण्ड फेरिएको पाँचौं दिनमा सञ्चार मन्त्रालयले प्रबन्ध निर्देशक पदमा आवेदन मागेको छ। मन्त्रिपरिषद्बाट प्रबन्ध निर्देशक नियुक्तिको मापदण्डमा तीन वटा मुख्य परिवर्तन भएका छन्। शैक्षिक योग्यतामा सिभिल र मेकानिकल इन्जिनियर थप गरिएको … Continue reading संचारमन्त्री शर्माले मापदण्ड फेरेर नेपाल टेलिकमको एमडीमा कसलाई ल्याउन खोज्दैछिन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed