नियुक्ति मापदण्ड फेरेको ५ दिनमा सरकारले एनटीसीको रिक्त प्रबन्ध निर्देशकमा माग्यो आवेदन
काठमाडौं। सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढाएको छ। मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो। इच्छुकले १५ दिनभित्र आवेदन बुझाउनुपर्ने छ। सरकारले टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका केही दिन अघि मात्रै संशोधन गरेको थियो। जसमा उमेर हद बढाउनेदेखि … Continue reading नियुक्ति मापदण्ड फेरेको ५ दिनमा सरकारले एनटीसीको रिक्त प्रबन्ध निर्देशकमा माग्यो आवेदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed