‘बजेटबिनै ५ खर्ब ८५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितताको पत्र, आर्थिक अराजकता मौलायो’

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थ मन्त्रालयमा आर्थिक अराजकता र अनुशासनहीनता मौलाएको बताएका छन्। उनले आगामी आर्थिक वर्षको बजेटमाथि सोमबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफलका क्रममा मन्त्रालयले बजेट बिना नै जथाभावीरुपमा स्रोत सुनिश्चितताको पत्र बाँडिरहेको र त्यही कारण विकास आयोजना अलपत्र परिरहेको बताए। ‘अर्थ मन्त्रालयले बजेटबिनै ५ खर्ब ८५ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता दिइसकेको विश्वस्त … Continue reading ‘बजेटबिनै ५ खर्ब ८५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितताको पत्र, आर्थिक अराजकता मौलायो’