५ करोड मूल्यको पोर्साको टाइकन फोर एस इलेक्ट्रिक गाडी नेपालमा, कसले किने ?

काठमाडौं। विश्व प्रसिद्ध जर्मन लक्जरी स्पोर्ट कार ब्रान्ड पोर्साको टाइकन फोर एस इलेक्ट्रिक गाडी नेपाली बजारमा भित्रिएको छ। केही दिन अगाडि नेपाल ल्याइएको गाडी जावलाखेल डिस्टिलरीका राजबहादुर शाहले किनेका छन्। शाहले काएरोस इन्टरनेसनल कम्पनीमार्फत ४ करोड ९५ लाख रुपैयाँमा गाडी खरिद गरेका हुन्। यो गाडी नेपाल भित्रिएका इभीतर्फ सबैभन्दा महँगो हो। शाहले उक्त गाडी बुधबार … Continue reading ५ करोड मूल्यको पोर्साको टाइकन फोर एस इलेक्ट्रिक गाडी नेपालमा, कसले किने ?