सहकारी अपचलनका नाइके केदारनाथविरुद्ध ३३ अर्बको मुद्दा, यसरी खडा गरेका थिए जालझेलको साम्राज्य

काठमाडौं। आफू अध्यक्ष भएका बेला केदारनाथ शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थाका बचतकर्ताको रकम दुरुपयोग गरी विशाल साम्राज्य खडा गर्दै कालोधन आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करिब ३३ अर्ब बिगो दाबी गरी सरकारी वकिल कार्यालयमा मुद्दा चलाउन सिफारिस गरेको छ। विभागले केदारनाथ, उनकी पत्‍नी गीता, उनले सम्पत्ति लुकाउन प्रयोग … Continue reading सहकारी अपचलनका नाइके केदारनाथविरुद्ध ३३ अर्बको मुद्दा, यसरी खडा गरेका थिए जालझेलको साम्राज्य