लाइसेन्स नवीकरणमा सुधार नभए टेलिकम कम्पनी ध्वस्त हुने, एमडीएमएस कार्यान्वयनमा प्रश्न
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीले टेलिकम कम्पनीको लाइसेन्स नवीकरणमा कानूनी सुधार नभए समग्र क्षेत्र नै ध्वस्त हुने भन्दै सचेत गराएका छन्। युनियनले प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सञ्चार मन्त्रीको निजी सचिवालय, प्राधिकरणका सबै सदस्यलाई पत्र लेख्दै सचेत गराएको हो। प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनले अनुमति प्राप्त संस्थाहरुको नवीकरणमा देखापरेका समस्याले दूरसञ्चार क्षेत्रको … Continue reading लाइसेन्स नवीकरणमा सुधार नभए टेलिकम कम्पनी ध्वस्त हुने, एमडीएमएस कार्यान्वयनमा प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed