अध्ययनविना हवाई टिकटमा भ्याटको नतिजा : सरकारलाई यसरी भइरहेको छ घाटा

विराटनगर। गत वर्ष जेठ १५ गते बजेट भाषणमार्फत तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले हवाई यातायातको टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने घोषणा गरे। एसियाको सबैभन्दा महँगो गन्तव्यका रूपमा चिनिंदै आएको नेपाल हवाई टिकटमा भ्याट लागेपछि थप महँगिन पुग्यो। हवाई टिकटमा भ्याट लगाइएपछि राजस्व संकलनभन्दा बढी अनधिकृत कारोबार बढेको छ। समुद्रपारका मुलुक जाने अधिकांशले अर्को देशबाट … Continue reading अध्ययनविना हवाई टिकटमा भ्याटको नतिजा : सरकारलाई यसरी भइरहेको छ घाटा