विकलविरुद्ध एक वर्षमा तेस्रो मुद्दा, ४० करोड ८५ लाख भ्रष्टाचार गरेको अख्तियारको आरोप

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अर्को मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार विकलसहित ६ जना र एउटा कम्पनीविरुद्ध प्रिन्टिङ प्रेस खरिदमा ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। एउटा प्रेस … Continue reading विकलविरुद्ध एक वर्षमा तेस्रो मुद्दा, ४० करोड ८५ लाख भ्रष्टाचार गरेको अख्तियारको आरोप