सेबोन अध्यक्ष नियुक्तिको कर्पोरेट इन्ट्रेस्टमा घुस्यो राजनीति, ओलीको फोनले अप्ठेरोमा अर्थमन्त्री

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनोटमा कर्पोरेट इन्ट्रेस्टसँगै राजनीतिक नेता समेत प्रयोग भएपछि अर्थमन्त्री वर्षमान पुन चेपुवामा परेका छन्। तीन जनाको सूचीमा आफ्नो मान्छे ल्याउन व्यावसायिक घरानाले शीर्ष नेता नै प्रयोग गरेपछि अर्थमन्त्री पुन चेपुवामा परेका हुन्। उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार अर्थमन्त्री पुनलाई टेलिफोन गरेर सेबोन अध्यक्ष छनोटमा तलमाथि नगर्न … Continue reading सेबोन अध्यक्ष नियुक्तिको कर्पोरेट इन्ट्रेस्टमा घुस्यो राजनीति, ओलीको फोनले अप्ठेरोमा अर्थमन्त्री