ट्रंक लाइन विवादमा उद्योगीलाई राहत, जाँचबुझ आयोगले भन्यो- जथाभावी महसुल लिन पाइँदैन
काठमाडौं। डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत महसुल विवाद समाधान गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्ष रहेको आयोगले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतलाई प्रतिवेदन बुझाएको हो। आयोगले महसुल विवादको समयलाई तीन चरणमा विभाजन गरेर प्रतिवेदन बुझाएको छ। २०७२ साउनदेखि २०७२ पुसम्म र २०७५ जेठयता डेडिकेटेड फिडर … Continue reading ट्रंक लाइन विवादमा उद्योगीलाई राहत, जाँचबुझ आयोगले भन्यो- जथाभावी महसुल लिन पाइँदैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed