नेपाली आकाशमा मंगलबार टरेको दुर्घटना, जहाज र हेलिकोप्टर कसरी झण्डै ठोक्किने अवस्थामा पुगे?

काठमाडौं। नेपाली आकाशमा मंगलबार बिहान ठूलो दुर्घटना टर्‍यो। कतार एयरवेजको जहाज र सिम्रिक एयरको हेलिकोप्टर आपसमा ठोक्किने अवस्थाबाट जोगिए। कतार एयरवेजको जहाज दोहाबाट आइरहेको थियो। सिम्रिक एयरको हेलिकोप्टर लुक्लाबाट फर्किरहेको थियो। हेलिकोप्टरका पाइलट रानेश डंगोलले विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई बिहान ९:५५ बजे आफू आइरहेको जानकारी गराउँदै १०:१५ बजे पूर्वतिरबाट अवतरण गर्ने बताएका थिए। बिहानै काठमाडौं-लुक्ला … Continue reading नेपाली आकाशमा मंगलबार टरेको दुर्घटना, जहाज र हेलिकोप्टर कसरी झण्डै ठोक्किने अवस्थामा पुगे?