निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लगानी सम्मेलनमा सोकेस, लागत पौने ९ खर्ब रुपैयाँ
काठमाडौं। सरकारले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)सँग बन्डलिङ गरेर लगानी सम्मेलनमा सोकेस गरेको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेलाई नै टीआईएको व्यवस्थापन गर्न दिने परियोजना तयार गरी आइतबार काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा सोकेस गरिएको हो। यो परियोजनामा तीन चरणमा गरी पौने ९ खर्ब रुपैयाँ लाग्ने अनुमान छ। निजगढ विमानस्थल बनाउन ६ अर्ब … Continue reading निजगढ अन्तर्राष्ट्रिय विमानस्थल लगानी सम्मेलनमा सोकेस, लागत पौने ९ खर्ब रुपैयाँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed