काठमाडौं। व्यवसायी दुर्गा प्रसाइँले सर्वोच्च अदालतबाट आफ्नो पक्षमा आदेश आए पनि बी एण्ड सी मेडिकल कलेजको ऋणलाई नियमित नगरेपछि बैंकहरु असुली प्रक्रियामा जाने भएका छन्। मेडिकल कलेजको ऋणलाई नियमित बनाउन चैत मसान्तमा पुनर्संरचना/पुनर्तालिकीकरण गर्नु पर्नेमा उनले पाकेको ब्याजको १० प्रतिशत पैसा नबुझाएपछि बैंकहरु असुली प्रक्रियामा जाने भएका हुन्। उनले क्यान्सर हस्पिटलको ऋण भने नियमित गरेका … Continue reading दुर्गा प्रसाइँले सर्वोच्चको फैसलापछि पनि तिरेनन् कलेजको ऋण, ३ करोड तिरेर क्यान्सर हस्पिटलको पुनर्संरचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed