गुरु मानेका शंकर अग्रवालका छोरा सुलभबाट तिमिल्सिनाले पाएको धोका, ३५ करोडको लफडा के हो?
काठमाडौं। दुई पुराना कारोबारी मित्रबीच ‘प्रिमियम’ मूल्यमा सेयर खरिद बिक्रीको विषयले कर्पोरेट क्षेत्र गर्माएको छ। त्यो विषय व्यावसायिक घराना, व्यावसायिक संस्था, प्रशासन, प्रहरी हुँदै अड्डा अदालतको तहसम्म पुग्न थालेको छ। यो मामिला यति धेरै चर्किएको छ कि कर्पोरेट क्षेत्रका विभिन्न भोजभतेर, सार्वजनिक समारोहमा समेत चर्चाको विषय बन्न थालेको छ। दुई कारोबारी मित्रबीचको विवादको विषय हो, हिमालयन … Continue reading गुरु मानेका शंकर अग्रवालका छोरा सुलभबाट तिमिल्सिनाले पाएको धोका, ३५ करोडको लफडा के हो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed