लगानी सम्मेलनमा अडानी नआउने, लगानीकर्तामाथिको ह्यारेसमेन्ट र प्रोजेक्ट नदेखेपछि हच्किए

काठमाडौं। लगानी सम्मेलनमा भारतीय अर्बपति व्यापारी गौतम अडानी सहभागी नहुने भएका छन्। आफूले लगानी गर्न चाहेका प्रोजेक्ट ब्रेक थ्रु हुने नदेखिएपछि अडानी सम्मेलनमा सहभागी नहुने भएका हुन्। स्रोतका अनुसार अडानी समूहले नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र केही जलविद्युत परियोजनामा लगानी गर्न चाहेको छ। त्यही योजना अनुसार समूहले दुई साताअघि भारतस्थित नेपाली दूतावासमा नेपालका अन्तर्राष्ट्रिय विमानस्थल … Continue reading लगानी सम्मेलनमा अडानी नआउने, लगानीकर्तामाथिको ह्यारेसमेन्ट र प्रोजेक्ट नदेखेपछि हच्किए