टीआईएको व्यवस्थापन लिन चाहनेलाई १० वर्षको अनुभव, निजगढ विमानस्थल बनाउनुपर्ने सर्त

काठमाडौं। त्रिभुवन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण स्वामित्व संचालन र हस्तान्तरण (बुट) मोडलमा एउटै परियोजनाका रुपमा अघि बढाउन सरकारी समितिले सुझाव दिएको छ। पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु व्यवस्थापन क्षमताको सीमा नाघिसकेकाले यसलाई प्रस्तावित निजगढ विमानस्थलसँग जोडेर अघि बढाउनुपर्ने भन्दै निजगढ विमानस्थल निर्माणमा निजी लगानी आकर्षित गर्न दुवै विमानस्थललाई एउटै … Continue reading टीआईएको व्यवस्थापन लिन चाहनेलाई १० वर्षको अनुभव, निजगढ विमानस्थल बनाउनुपर्ने सर्त