नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सचिव मरासिनीलाई सफाइ, सुनिल पौडेल दोषी ठहर

काठमाडौं। नेसनल पेमेन्ट गेटवे खरिद भ्रष्टाचार प्रकरणमा सचिव मधुकुमार मरासिनीले सफाइ पाएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार सचिव मरासिनीसहित ८ जनालाई सफाइ दिने फैसला सुनाएको हो। अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई भने दोषी ठहर गरेको छ। नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ … Continue reading नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सचिव मरासिनीलाई सफाइ, सुनिल पौडेल दोषी ठहर