चार वर्षअघिको अमेरिकी डलरको भाउ राखेर टेलिकम बिलिङको ठेक्का, एसिया इन्फोलाई दिने नियत
काठमाडौं। नेपाल टेलिकमले नयाँ बिलिङको ठेक्का पनि एसिया इन्फोले पाउने गरी टेण्डर निकालेको खुलेको छ। टेलिकमले चैत १८ गते नयाँ बिलिङका लागि टेण्डर निकालेको थियो। त्यो टेण्डर चार वर्षअघिको अमेरिकी डलरको रेटमा आह्वान गरिएको छ। ‘यो नियतबस एसिया इन्फोकै बिलिङ प्रणालीलाई निरन्तरता दिनका लागि डलरको पुरानो दररेट राखिएको हो,’ टेलिकमका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘टेण्डर … Continue reading चार वर्षअघिको अमेरिकी डलरको भाउ राखेर टेलिकम बिलिङको ठेक्का, एसिया इन्फोलाई दिने नियत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed