सुनिललाई टेलिकम ल्याउँदा नै बनेको थियो बिलिङ ठेक्काको प्लान, ६ करोड नेताको छोराको खातामा!

काठमाडौं। २०७८, चैत २४ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भए। राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको कार्यकाल सकिनु तीन महिनाअघि पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा ल्याउने निर्णय तात्कालीन सरकारले गर्‍यो। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने उनका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की सूचना तथा सञ्चार प्रविधिमन्त्री थिए। त्यतिबेला अर्थ सचिवमा जोडबल गरेका बैकुण्ठ अर्याल … Continue reading सुनिललाई टेलिकम ल्याउँदा नै बनेको थियो बिलिङ ठेक्काको प्लान, ६ करोड नेताको छोराको खातामा!