नगर प्रमुख थापाको ५ वर्षमा सवा ५ करोड अवैध कमाइ, अख्तियारले दायर गर्‍यो मुद्दा

काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अख्तियारले नगर प्रमुख थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले उनले नगर प्रमुखका रुपमा काम थालेको मिति २०७४ असोज … Continue reading नगर प्रमुख थापाको ५ वर्षमा सवा ५ करोड अवैध कमाइ, अख्तियारले दायर गर्‍यो मुद्दा