रमेश हमाल अख्तियारको विस्तृत अनुसन्धानमा, ‘हामीले अनुसन्धानको दायरालाई न्यारोडाउन गरिरहेका छौं’

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेशकुमार हमालले आइपीओ, बुक बिल्डिङ लगायत प्रक्रियाबाट सेयर निष्कासन अनुमति दिँदा भएको अनियमितताको विस्तृत अनुसन्धान अघि बढाएको छ। अख्तियार उच्च स्रोतका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली र निर्देशिका संशोधन गरेर जथाभावी रुपमा प्रिमियममा सेयर जारी गर्न दिएको विषयमा अनुसन्धान अघि बढाइएको हो। ‘हामीले तत्कालीन अध्यक्ष … Continue reading रमेश हमाल अख्तियारको विस्तृत अनुसन्धानमा, ‘हामीले अनुसन्धानको दायरालाई न्यारोडाउन गरिरहेका छौं’