मेडिकल कलेजलाई ऋण जुटाउन दुर्गा प्रसाईं पुगे बैंकर भेट्न, ‘मलाई पैसा चाहिँदैन, एलसी खोल्दिनुस्’

काठमाडौं। सर्वोच्च अदालतले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सञ्चालन अनुमतिका लागि आदेश दिएसँगै कार्यकारी अध्यक्ष दुर्गा प्रसाईं पैसा जोहो गर्न बैंकहरुसँग छलफलमा जुटेका छन्। उनले मेडिकल कलेज सञ्चालनसँगै पूर्वाञ्चल क्यान्सर हस्पिटलको ऋण पनि नियमित गराउन बैंकहरुको सहयोग खोजेका छन्। प्रसाइँ आइतबार झापाबाट काठमाडौं ओर्लिएलगत्तै बैंकहरुसँगको छलफलमा छन्। उनले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्‍नराज … Continue reading मेडिकल कलेजलाई ऋण जुटाउन दुर्गा प्रसाईं पुगे बैंकर भेट्न, ‘मलाई पैसा चाहिँदैन, एलसी खोल्दिनुस्’