डिजिटल मुद्रालाई कानुनी मान्यता दिने गरी बाफिया संशोधन गरिंदै, ७० कटेपछि सञ्चालक हुन नपाइने

काठमाडौं। सरकारले पहिलो पटक डिजिटल मुद्राको अवधारणा अगाडि सारेको छ। कानुनी रुपमा नै डिजिटल मुद्रालाई मान्यता दिन लागिएको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न तयार पारिएको विधेयकमा डिजिटल मुद्राको अवधारणा अगाडि सारिएको छ। मौजुदा ऐनमा दफा २ को खण्ड ‘ण’ पछि ‘ण१’ थपेर डिजिटल मुद्राको व्यवस्था गर्न प्रस्ताव गरिएको छ। … Continue reading डिजिटल मुद्रालाई कानुनी मान्यता दिने गरी बाफिया संशोधन गरिंदै, ७० कटेपछि सञ्चालक हुन नपाइने