जनकपुरका ‘अम्बानी’ जसको ऋण अर्को बैंकमा सर्दा भएको थियो हर्षबढाइँ

काठमाडौं । तीन वर्ष अगाडि जनकपुरको एउटा राम्रो रेष्टुरेन्टमा बैंकरहरुले जमेर पार्टी गरे। अक्सर ‘विकेन्ड’ मा बैंकरहरुको पार्टी हुने गर्थ्यो नै, तर त्यो पार्टी विशेष थियो। सिटिजन्स बैंकका कर्मचारीले गरेको पार्टी थियो त्यो। लगत्तै एभरेष्ट बैंकका कर्मचारीहरुले पनि पार्टी गरे। खुसी मनाए। एउटा बैंकको ‘बिजनेस’ अर्कोले खोस्दा सम्बन्धित ब्राञ्च म्यानेजर र त्यहाँका आरएम (ऋण शाखाका … Continue reading जनकपुरका ‘अम्बानी’ जसको ऋण अर्को बैंकमा सर्दा भएको थियो हर्षबढाइँ