न राम्रो धितो, न व्यावसायिक क्षमता, आखिर बैंकले कसरी दिन्छन् अढाई अर्ब ऋण?

काठमाडौं। देशकै ठूलोमध्येको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले फोन गरेर भने- एक जना उद्योगपति तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ, समय मिलाएर भेटिदिनुस् न ल। गृहमन्त्रीकै फोन आएपछि सीइओले हुँदैन भन्न सकेनन्। एउटा आँपको टोकरी लिएर ती उद्योगपति भोलिपल्टै सीइओलाई भेट्न पुगे। उनले औपचारिकतापछि भने- मलाई एउटा ‘वायर फ्याक्ट्री’ किन्न ऋण … Continue reading न राम्रो धितो, न व्यावसायिक क्षमता, आखिर बैंकले कसरी दिन्छन् अढाई अर्ब ऋण?