जैनुद्दीन र बसरुद्दीनको मेडिकल कलेजमा दाेस्राे पुस्ता छिरेपछि विवाद, दाजुभाइ एकअर्कालाई सुरक्षा थ्रेट

वीरगंज। फागुन १८ गते काठमाडौं पुगेर नेसनल मेडिकल कलेज वीरगंजका संस्थापक अध्यक्ष डा. जैनुद्दीन अन्सारीले गृहसचिव दिनेश भट्टराईसँग आफ्नो सुरक्षाका लागि अंगरक्षक (पीएसओ) उपलब्ध गराइदिन अनुरोध गरे। दाजु जैनुद्दीनभन्दा केही दिनअघि मात्र भाई बसरुद्दीन अन्सारी पनि काठमाडौं पुगेका थिए। उनले पनि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफूलाई ज्यानको खतरा भएको भन्दै पीएसओ मागे। दाजुभाइ दुवैको … Continue reading जैनुद्दीन र बसरुद्दीनको मेडिकल कलेजमा दाेस्राे पुस्ता छिरेपछि विवाद, दाजुभाइ एकअर्कालाई सुरक्षा थ्रेट