स्मार्ट लाइसेन्स छाप्न मद्रास सेक्युरिटीको ‘ब्ल्याकमेलिङ’, १२ लाख कार्ड हुँदा पनि विभाग निरीह

काठमाडौं । कागजी सवारी चालक अनुमतिपत्र (लाइसेन्स)लाई विस्थापित गरि आगो र पानीले हानी नगर्ने भनिएको स्मार्ट लाइसेन्स छपाइ सम्बन्धमा २०७० असोज १८ गते यातायात व्यवस्था विभाग र भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सबीच सम्झौता भयो। सम्झौताको २ वर्षपछि अर्थात २०७२ मंसिर १४ देखि स्मार्ट लाइसेन्स वितरण गर्न थालियो। एसियाली विकास बैंकको ऋण सहयोगमा १४ लाख ९९ … Continue reading स्मार्ट लाइसेन्स छाप्न मद्रास सेक्युरिटीको ‘ब्ल्याकमेलिङ’, १२ लाख कार्ड हुँदा पनि विभाग निरीह