जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गर्‍यो नाडाको विधान संशोधन, वरिष्ठ उपाध्यक्ष पद धरापमा!

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको विधान संशोधन अस्वीकार गरेको छ। नाडाले वरिष्ठ उपाध्यक्ष र दुई जना सदस्य थप्ने गरी विधान संशोधनका लागि कार्यालयमा पठाएको थियो। तर, कार्यालयले विधानमै नभएको व्यवस्था थपेर ल्याएको भन्दै संशोधन गर्न अस्वीकार गरेको हो। योसँगै नाडाको ४७औं साधारण सभाले वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्दै जिओ अटोमोबाइल्सका आकाश … Continue reading जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गर्‍यो नाडाको विधान संशोधन, वरिष्ठ उपाध्यक्ष पद धरापमा!