वित्तीय क्षेत्रलाई किन तत्कालै चाहियो सम्पत्ति व्यवस्थापन कम्पनी? लिलाम पनि हुन छाडेपछि बढ्यो चिन्ता

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको खराब ऋण निरन्तर बढ्न थालेपछि व्यवस्थापनका लागि नियामक आफैंले नयाँ संरचनाको लबिइङ थालेको छ। नेपाल राष्ट्र बैंकले बैंकहरुको खराब ऋण बापतको धितो व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) को लबिइङ थालेको हो। ‘एउटा शक्तिशाली संरचना चाहिन्छ भन्ने हामीलाई पनि लागेको छ। नेपालको वित्तीय क्षेत्रमा अन्य संरचनाहरु थपिँदै जाँदा सम्पत्ति व्यवस्थापन … Continue reading वित्तीय क्षेत्रलाई किन तत्कालै चाहियो सम्पत्ति व्यवस्थापन कम्पनी? लिलाम पनि हुन छाडेपछि बढ्यो चिन्ता