आला कार्ट मूल्य प्रणाली कार्यान्वयनमा, टेलिभिजन ग्राहकहरुसँग हुन थाल्यो सम्झौता
काठमाडौं। आफूलाई मनपर्ने र आवश्यक च्यानलको मात्रै शुल्क तिरेर हेर्न मिल्ने ‘आला कार्ट’ मूल्य प्रणाली कार्यान्वयनमा आएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले बुधबार भित्रमा आला कार्ट मूल्य प्रणालीको कार्यान्वयनका लागि सबै तयार सकेर जानकारी गराउन सबै टेलिकम वितरक संस्थाहरुलाई निर्देशन दिएको थियो। अन्यथा कानून बमोजिम कारवाही गर्ने चेतावनी विभागले … Continue reading आला कार्ट मूल्य प्रणाली कार्यान्वयनमा, टेलिभिजन ग्राहकहरुसँग हुन थाल्यो सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed