दुर्गा प्रसाईं किन लागे एनआइसी एसिया बैंकको विरुद्धमा? वित्तीय स्वास्थ्य बलियो भएको बैंक डुब्छ?

काठमाडौं। लिएको ऋण नतिर्ने नियतले दुर्गा प्रसाईं अहिले बैंकहरुप्रति निकै आक्रामक भएका छन्। उनले आमसर्वसाधारणलाई समेत उक्साउने गरी बैंकहरुको नामै किटेर ऋण नतिर्न र संस्थै डुब्न लागेको अफवाह फैलाइरहेका छन्। उनले बुधबार सामाजिक सञ्चालमा लेखे- ‘एनआइसी एसिया बैंक डुब्दै, बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला। सञ्चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हालत होला। बेलैमा होस् … Continue reading दुर्गा प्रसाईं किन लागे एनआइसी एसिया बैंकको विरुद्धमा? वित्तीय स्वास्थ्य बलियो भएको बैंक डुब्छ?