पाँच वर्ष पुगेका एसेम्बल उद्योगलाई कर छुट गराउन लबिङ, ‘सधैं कसैले दिएको छैन’

काठमाडौं। सरकारले मुलुकभित्रै सवारी साधन उत्पादनका लागि एसेम्बल उद्योगलाई पाँच वर्षको कर छुट योजना दिएको छ। यही छुटका कारण आधा दर्जन दुई पांग्रे सवारी साधन बिक्रेताले एसेम्बल उद्योग स्थापना गरे। बजाज र टीभीएसको एसेम्बल उद्योग संचालनमा आएको पाँच वर्ष पूरा हुन लागेको छ। अब ती उद्योगले कर छुट पाउँछन् ? अर्थ मन्त्रालयका अधिकारी कर छुटलाई … Continue reading पाँच वर्ष पुगेका एसेम्बल उद्योगलाई कर छुट गराउन लबिङ, ‘सधैं कसैले दिएको छैन’