ओली सरकारको अर्को निर्णय सर्वोच्चले गर्यो बदर, गिरीबन्धु टी-इस्टेटले जग्गा सट्टापट्टा गर्न नपाउने
काठमाडौं। सर्वोच्च अदालतले गिरीबन्धु टी-इस्टेटलाई जग्गा सट्टापट्टा गर्न दिने गरी केपी शर्मा ओली नेतृत्वको सरकारले अढाइ वर्षअघि गरेको निर्णय बुधबार बदर गरिदिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरीबन्धु टी-इस्टेटलाई जग्गा सट्टापट्टा गर्न स्वीकृत दिने निर्णय भूमिसम्बन्धी ऐन २०२१ को दफा १२ ग लगायत कानुनी प्रावधान अनुकूल नदेखिएको भन्दै बदर गरिदिएको हो। ओलीले आफू प्रधानमन्त्री हुँदा … Continue reading ओली सरकारको अर्को निर्णय सर्वोच्चले गर्यो बदर, गिरीबन्धु टी-इस्टेटले जग्गा सट्टापट्टा गर्न नपाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed