टेकु अस्पतालको भवन बनाउन तीन कम्पनी प्रतिस्पर्धामा, आर्थिक प्रस्ताव मूल्यांकन गरिँदै

काठमाडौं। राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवारोग अस्पतालको नयाँ भवन निर्माणका लागि प्राविधिकरुपमा तीन वटा कम्पनी छानिएका छन्। ठेक्का सम्झौता भइसकेको भवन बनाउन पुनः टेण्डर आह्‍वान गर्दा शर्मा एण्ड कम्पनी, समानान्तर निर्माण सेवा र कोन्टेक लामा जेभी प्राविधिकरुपमा छनोट भएका हुन्। सघन सहरी तथा भवन निर्माण आयोजना प्रमुख गणेश कर्माचार्यले आर्थिक प्रस्ताव मूल्यांकन गर्ने काम … Continue reading टेकु अस्पतालको भवन बनाउन तीन कम्पनी प्रतिस्पर्धामा, आर्थिक प्रस्ताव मूल्यांकन गरिँदै