नाडाको साधारण सभामा विवाद, वरिष्ठ उपाध्यक्ष पद थप्ने सहमतिलाई लिएर अदालत जाने चेतावनी

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारण सभामा विवाद भएको छ। सोल्टी होटलमा जारी ४७ औं साधारण सभामा सहभागी कतिपय सदस्यहरुले नेतृत्व सर्वसम्मतिमा छान्ने नाममा वरिष्ठ उपाध्यक्ष पद थप्ने सहमति गरिएको भन्दै विरोध जनाएका हुन्। नाडाका अध्यक्ष ध्रुव थापाले पूर्वअध्यक्षहरुसँगको छलफलका आधारमा साधारण सभाबाट सर्वसम्मतरुपमा करण चौधरीलाई अध्यक्ष बनाउने र अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छालाई … Continue reading नाडाको साधारण सभामा विवाद, वरिष्ठ उपाध्यक्ष पद थप्ने सहमतिलाई लिएर अदालत जाने चेतावनी