डेडिकेटेड विवाद मिलाउन ४ करोड उठाउने को? ओलीले सार्वजनिक रुपमै भने- उठाउनेसँग फिर्ता माग्नुस्

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको महसुलको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले धमाधम लाइन काट्न थालेपछि उद्योगी गत मंगलबार बिहान नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। ओलीसामु उद्योगीहरुले प्राधिकरणले अन्यायपूर्ण रुपमा फर्जी बिलका आधारमा महसुल निर्धारण गरेको र अहिले अर्थतन्त्र प्रतिकूल अवस्थामा रहेका बेला लाइन काटेर समस्यामा पारेको गुनासो गरे। एकपछि अर्का … Continue reading डेडिकेटेड विवाद मिलाउन ४ करोड उठाउने को? ओलीले सार्वजनिक रुपमै भने- उठाउनेसँग फिर्ता माग्नुस्