स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको दोहोरोपन हटेन, खर्च धान्न राज्यलाई मुस्किल, एकीकृत मोडल अलपत्र

काठमाडौं। स्वास्थ्य बीमा र स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रमको दोहोरोपन हटाउन नसक्दा राज्य कोषमा भार बढेको छ। एकै प्रकृतिका कार्यक्रममा सामाजिक सुरक्षा र बीमाका कार्यक्रम समेटिएका छन्। दोहोरोपन हटाउन नसक्दा खर्चको भार मात्र बढेको छैन प्रतिफल समेत प्रभावित छ। सरकारले स्वास्थ्य बीमाअन्तर्गत दीर्घ रोगी र जेष्ठ नागरिकको उपचारमा अर्बौं रुपैयाँ खर्च गर्ने गरेको छ। दोहोरोपन … Continue reading स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको दोहोरोपन हटेन, खर्च धान्न राज्यलाई मुस्किल, एकीकृत मोडल अलपत्र