डेढ खर्बको एनसेल डिलमा कहाँ चुक्यो आजियाटा? डीडीएले देखाएको जोखिम ‘ओभरसाइट’ गर्दा ‘घातक’

काठमाडौं। २१ डिसेम्बर २०१५ मा मलेसियन टेलिकम जायन्ट आजियाटाले नेपालको सबैभन्दा ठूलो टेलिकम खेलाडी एनसेलको ८० प्रतिशत सेयर स्विडिस टेलिकम कम्पनी टेलियासँग १ अर्ब ३६ करोड ५१ लाख अमेरिकी डलरमा खरिद गर्ने घोषणा गर्‍यो। त्यतिबेलाको विनिमयदर अनुसार यो १ खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँको डिल थियो। वार्षिक ६२ अर्ब रुपैयाँको आम्दानी, २६ अर्ब रुपैयाँभन्दा … Continue reading डेढ खर्बको एनसेल डिलमा कहाँ चुक्यो आजियाटा? डीडीएले देखाएको जोखिम ‘ओभरसाइट’ गर्दा ‘घातक’