महँगो नवीकरण शुल्कले सिध्याउँदैछ एकपछि अर्को टेलिकम कम्पनी, कसरी कायम गरिएको थियो २० अर्ब?

काठमाडौं। महँगो नवीकरण शुल्कका कारण एकपछि अर्को टेलिकम अपरेटर संकटमा पर्ने देखिएका छन्। आम्दानी घट्दो क्रममा रहेपनि २१ वर्षअघि कायम महँगो शुल्कलाई कायमै राखिएकाले टेलिकम अपरेटर संकटमा पर्ने देखिएका हुन्। टेलिकम क्षेत्र फस्टाउँदै गरेको र आक्रामक व्यापार गरिरहेको समयमा बिडिङको आधारमा तय भएको नवीकरण शुल्क आजको दिनमा भारी पर्न थालेको देखिन्छ। २१ वर्षअघि तय भएको … Continue reading महँगो नवीकरण शुल्कले सिध्याउँदैछ एकपछि अर्को टेलिकम कम्पनी, कसरी कायम गरिएको थियो २० अर्ब?