गाडी आइसक्यो अटोमेटिक, तर लाइसेन्सको ट्रायल भने पुरानै, अब परिवर्तन गर्नुपर्दैन ?
काठमाडौं। अहिले सवारीसाधन चलाउन सिक्नेले इलेक्ट्रिक बाइक‚ स्कुटर वा गाडी जे चलाउँछु भने पनि सहज छ। तर‚ यसरी सिक्नेले इलेक्ट्रिकबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन्छु भन्यो भने पाइँदैन। किनकी हाम्रो यातायात व्यवस्था विभाग नै यसमा अपडेट छैन। सवारीसाधनका प्रणाली र डिजाइन संसारभर अपडेट भइरहन्छन्। नेपालमा आयातित सवारीसाधन पनि अपडेटेड भएर आएका छन्। डिजल‚ पेट्रोल इन्जिन प्रविधि … Continue reading गाडी आइसक्यो अटोमेटिक, तर लाइसेन्सको ट्रायल भने पुरानै, अब परिवर्तन गर्नुपर्दैन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed