संस्थापकहरु नै सेयर बेचेर धमाधम कम्पनीबाट बाहिरिंदै, वाणिज्य बैंकबाट अलग हुने लहर

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सुरेन्द्र महतो बैंकबाट बाहिरिन चाहेका छन्। उनी आफ्नो नाममा रहेको १०.९५ प्रतिशत सेयर सबै बेचेर बैंकबाट अलग हुन चाहेका हुन्। बैंकको १ करोड १२ लाख ३२ हजार कित्ता सेयर बिक्रीका लागि उनले निवेदन दिएका छन्। बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व हुने उनै हुन्। बैंकबाट अलग हुन चाहने उनी पहिलो संस्थापक … Continue reading संस्थापकहरु नै सेयर बेचेर धमाधम कम्पनीबाट बाहिरिंदै, वाणिज्य बैंकबाट अलग हुने लहर