औद्योगिक क्षेत्रमा ग्यास प्रयोग अनुमति विवाद, उद्योगी अघिअघि नियामक पछिपछि
काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले मनोज ग्यासलाई पाँच वर्षअघि ४५० किलो क्षमताका एलपीजी सिलिण्डर आयातका लागि अनुमति दियो। औद्योगिक क्षेत्रमा प्रयोग भइरहेको डर्टी इनर्जी(फर्नेस आयल)लाई विस्थापित गरेर एलपीजी ग्यास प्रयोगका लागि कम्पनीले ठूला सिलिण्डर आयातका लागि विभागसँग अनुमति मागेको थियो। विभागले २०७५ साउन ३१ गते सुरक्षा संवेदनशिलता तथा गुणस्तरको हकमा उत्पादनकर्ता, पेट्रोलियम तथा बिस्फोटक … Continue reading औद्योगिक क्षेत्रमा ग्यास प्रयोग अनुमति विवाद, उद्योगी अघिअघि नियामक पछिपछि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed