एनएसी व्यवस्थापनको इन्जिन भाडामा लिन दाउपेच: तीन महिना ग्राउण्डेड गरेर हतारहतार इजरायल पठाइयो

काठमाडौं। नेपाल वायुसेवा निगमले न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाउने भएको छ। तीन महिनादेखि इन्जिनमा समस्या आएर ग्राउण्डेड थियो। निगमले आइतबार साँझ ९ एन- एकेएक्स कलसाइनको जहाज इजरायल जाँदैछ। यो जहाज पाँच दिनमै लिजको इन्जिन जडान गरेर नेपाल ल्याउने तयारी रहेको निगमले जनाएको छ। तीन महिना विग्रिएको जहाज थन्क्याएर बल्ल मर्मतका लागि पठाइएको छ। तीन … Continue reading एनएसी व्यवस्थापनको इन्जिन भाडामा लिन दाउपेच: तीन महिना ग्राउण्डेड गरेर हतारहतार इजरायल पठाइयो